Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2017-04-30

Lumbini, Rupandehi, Butwal

On April 30, the victim underwent a health checkup at Lumbini Zonal Hospital त्यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाँके जिल्ला स्थायी घर भई हाल बुटवल उप-महानगरपालिका-८ बस्ने २३ वर्षीय सुनिल चौधरीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १६ गते बलात्कार प्रयास गरेको आरोपमा मौखिक उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडित युवतीले वैशाख १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख १७ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments