Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-04-30

Lumbini, Kapilbastu, Maharajgunj

महाराजगंज नगरपालिका–११ चौहट्टा बस्ने ११ वर्षीया बालिकालाई आइतबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय अनिलकुमार कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन्द्र कुर्मी फरार रहेकोले खोजी कार्य भइरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments