Incident Reports

संखुवासभामा हतियारसहित एकजना पक्राउ

2017-05-03

संखुवासभामा प्रहरीले अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको छ । खादबारी नगरपालिका– १० शित्तलपाटीबाट भरुवा बन्दुकसहित ज्ञानबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रानामगरलाई मंगलबार पक्राउ गरेको हो ।
National/Online Media , Local Newspaper - Siraha

0 Comments