Incident Reports

बलात्कारको आरोपमा एमबिबिएस पढ्दै गरेका एक युवा पक्राउ

2017-05-04

Lumbini, Palpa, Tansen, Ward 4

They are further investigating the case, एक १७ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाका एक युवक पक्राउ परेका छन् । एमविबिएस चौथो वर्षमा अध्ययनरत तानसेन–४ का २१ वर्षका सरोज अधिकारीलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जबरजस्ती करणी गरेको भन्दै युवतीले किटानीजाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रमेश पन्डितले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments