Incident Reports

चर्को शुल्कविरुद्ध नेविसंघको ज्ञापन एवं तालाबन्दी

2017-04-28

Madhes, Parsa, Birgunj

निजी विद्यालयहरुले चर्को शुल्क लिएको भन्दै संस्थागत विद्यालयहरुमा नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ। निजी विद्यालयहरुले प्रतिवर्ष गरेको शुल्क वृद्धिको कारण अभिभावकहरु आतंकित् भएको भन्दै यस विषयमा संस्थागत विद्यालयहरुले कुनै पहल नगरेको ज्ञापनपत्रमा उल्लेख छ। सचिव गौरव बर्माले जारी गरेको ज्ञापनमा बढाएको शुल्क फिर्ता गर्नुपर्ने, विद्यालयको शुल्क सार्वजनिक गर्नुपर्ने, शिक्षकहरुको श्रम शोषण गर्न नहुने, कक्षाकोठामा विद्यार्थीको संघख्या उल्लेख गर्नुपर्ने, विद्यालयमा प्रयोग हुने सवारीसाधनको कागजात तथा आवस्थाको विवरण, प्रमाणपत्रलगायत माग उल्लेख छ। नेविसंघले जिएचपी, डिपीएस, कादम्बरी, गौतम सेन्ट जेभियर्स, सालोम विद्यालयको लेखासाखामा तालाबन्दी गरेको ठाराब क्याम्पस एकाई अध्यक्ष धर्मराज यादवले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments