Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-05-07

Lumbini, Banke, Rapti Sonari, Ward 5

सुस्त मनस्थिती भएकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका–५ बस्ने ५८ बर्षीय राजु थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारुले आइतबार सोही ठाउँ बस्ने १९ बर्षीया सुस्त मनस्थिती भएकी ती महिलालाई उनकै घर कोठामा जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments