Incident Reports

साझा पार्टीको विरोध -याली

2017-04-30

Bagmati, Chitawan, Bharatpur

सूर्य राज आचार्यको नेतृत्वमा उक्त -याली भएको हो । -यालीमा प्रधन्ययाधिश महाअभियोग तत्काल फिर्ता गर, स्वतन्त्र न्यायपालिकाको सम्मान, पद्दति र विधिको शासन व्यवस्था लागू गर भन्ने नाराका साथ दबाबमूलक, मौन -याली नारायणघाट पुल्चोकदेखि विरेन्द्र क्याम्पसमा पुगी सम्पन्न भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments