Incident Reports

वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

2017-05-16

Madhes, Sarlahi, Kabilasi

बागमती नगरपालिका–७ स्थित दुधडेरी चोक नजिकै परालको कुन्युमा बेवारिसे अबस्थामा रहेको ४ नाल लोड गरेको भरुवा बन्दुक र सोमा लाग्ने बल ब्यारिङ ५ सय ग्राम प्रहरी चौकी राजघाटको प्रहरीले मंगलबार बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Other Sources

0 Comments