Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2017-05-11

Madhes, Saptari, Khadak

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले कल्याणपुर नपा-१३ का २४ वर्षीय सरोज मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ४ गते उजुरी हाले । पीडित बालिकालाई वैशाख २७ गते राति घरमा केही नभएको मौका छोपी आरोपितले बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २८ गते भएको थियो । इलाका प्रहरी कार्यालयका डिएसपी गजुसिद्धि बज्रचार्यले घटनाको जानकारी २८ गते नै गरिएको भएपनि लिखित उजुरी जेठ ४ गते मात्रै आएको बताए । आरोपित फरार रहेकोले खोजतलास भइरहेको डिएसपी बज्रचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Saptari

0 Comments