Incident Reports

बलात्कारपछि बालिकाको हत्या गरिएको आशंका

2017-06-24

Bagmati, Lalitpur, Lalitpur

रिजन श्रेष्ठले बालिकाको योनिको आधा झिल्ली फाटेको आफन्तलाई जानकारी दिएका थिए । योनिको भित्री भाग र टाउकोमा चोट रहेको उनको भनाइ छ । फाइल परिसरमा पुग्यो स्वयम्भूका प्रहरी नायब उपरीक्षक कोमल शाहले शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पु¥याएको बताए । पोस्टमार्टमको रिपोर्ट आएपछि धेरै कुरा खुल्ने उनले बताए । सोमबार स्वयम्भू प्रहरीले पीडितलाई बोलाएर छलफल गरेको थियो । प्रहरीले मृतक परिवारलाई महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल मगाएकाले सम्पूर्ण फाइल पठाएको जानकारी दिएको छ । दिनेशले नै हत्या गरेको हो : कल्पनाकी आमा मेरो छोरीको बलात्कार गरी हत्या गरिएको हो । सो दिन बिहान १० बजे खाना खाएर गार्मेन्टमा काम गर्न गएकी थिएँ । म निस्कँदा कल्पना टिभी हेरेर बसिरहेकी थिई । दिउँसो त्यस्तो भएको थाहा पाएपछि तत्काल कोठामा आएँ । छोरी झ्यालनेर राखिएको ओछ्यानमा घोप्टो परेकी थिई । एउटा खुट्टा खुम्च्याएर अचेत अवस्थामा थिई । ढोका खुलै थियो । खाटमाथिको झ्यालको ह्यान्डिलमा लुंगी घुसारेर घाँटीमा लगाइएको थियो, ता कि त्यहाँ झुन्डिएर आत्महत्या गर्ने अवस्था नै छैन । मैले छोरीलाई बचाउन धेरै हारगुहार गरेँ । तर, मेरो कोठाछेउमै बस्ने दिनेश आउँदै आएनन् । कुनै सहयोग पनि गरेनन् । पछि अन्य छिमेकी आए । उनीहरूकै सहयोगमा मैले छोरीलाई वीर अस्पताल पुर्याएँ । डाक्टरले मृत्यु घोषणा गरेपछि विश्वास नै गर्न सकिनँ । पहिलाको दिनेशको व्यवहारले पनि छोरीको हत्या उसैले गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments