Incident Reports

रिहाइको माग गर्दै धर्ना

2017-04-03

Madhes, Rautahat, Gaur

स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले डा सिके राउतसहित विभिन्न कार्यकर्ताको रिहाइको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय, गौरमा धर्ना दिएका छन्। गठबन्धनका क्षेत्रीय संयोजक श्यामकिशोर यादव र केन्द्रिय सदस्य रामलाल यादवको सक्रियतामा कार्यकर्ताहरुले नारा जुलुस लगाउदै जिप्रका अगाडि धर्ना दिएका थिए। धर्ना दिने क्रममा डा सिके राउतलगायत अन्य कार्यकर्ता-नेताहरुलाई रिहा गर, स्वतन्त्र मधेश जिन्दाबाद, झुटा मुद्दा खारिज गर, जनमत संग्रह एलान गर, नेपाली उपनिवेश अन्त्य गरजास्ता नारा लगाएको थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Tarai-based separatist Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis