Incident Reports

Case lodged against the accused on child marriage

2017-02-28

Lumbini, Rupandehi, Sammarimai, Ward 1

Police have arrested 14 years old bride groom of Sammarimai village council-1 and his 36 years old father Sugrim Kahar on May 22 on charge of luring 12 years old girl and compelling her for marriage. Other two accused Shyam Narayan Mishra,50 and his 20 years old son Lava Mishra is absconding according to the police. १२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय ‘बेहुला’ र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ । सो घटनामा संलग्न रहेको आरोपमा दुईजना आरोपित सम्मरीमाई गाउँपालिका-१ करौताका ५० वर्षीय पुजारी श्यामनारायण मिश्र र उनका २० वर्षीय छोरा लभ मिश्र फरार रहेकोमा उनीहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । आरोपित ‘पुजारी’ श्यामनारायण मिश्र र लभ मिश्रले बालिकालाई घरमा कोही नभएको मौका छोपी बालिकाका अभिभावकको अनुमतिबिना नै बालिकालाई ०७३ फागुन १७ गते भारतको पञ्जाबमा लगेर १४ वर्षीय बालकसँग विवाह गराइदिएको प्रहरीको भनाइ छ । छोरी हराएपछि पीडित बालिकाका बावुले छोरीको खोजी गरिदिन भनी प्रहरीमा ०७३ फागुन १८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए । पीडित बालिकाका बावुको उजुरीका आधारमा प्रहरीले बालविवाहसम्बन्धी मुद्दा दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments