Incident Reports

यौन हिंसाको आरोपमा पक्राउ

2017-05-27

Bagmati, Kathmandu, Kathmandu, Ward 31

घरेलु कामदारलाई यौन हिंसा गरेको आरोपमा माउन्टेनल टेलिभिजनका पत्रकार केदार कोइराला पक्राउ परेका छ न् । कामदार किशोरीको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले कोइरालालाई उनकै घरबाट अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसरका एसएसपी छविलाल जोशीले उजुरीका आधारमा कोइरालालाई नियन्त्रणमा लिइएको बताए । पीडित किशोरीलाई स्वास्थ्य परीक्षणका निम्ति महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको छ । रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अघि बढ्ने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments