Incident Reports

कार्यकर्ता पक्राउको विरोधमा टायर बालेर प्रदर्शन

2017-05-30

Madhes, Dhanusha, Janakpur

मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गर्न पुगेका राष्टिय जनता पार्टी नेपालका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा राजपाका नेता तथा कार्यकर्ताहरुले विभिन्न चोकहरुमा टायर बालेर प्रदर्शन गरेका छन् । जनकपुरको रामानन्द चोक, शुक्रबारी बजार, शिवचोक, मूरली चोकलगायतका स्थानमा प्रहरी विरुद्ध नारावाजी गर्दै आफ्ना नेता एंव कार्यकर्ताहरुको रिहाईको माग सहित प्रदर्शन गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments