Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-06-03

Lumbini, Banke, Rapti Sonari, Ward 9

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरीका ३६ वर्षीय चोपेन्द्र कार्कीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले गिरफ्तार गरेको जनाएको छ । घटनाका पीडितले जेठ २० गते घटना भएको भन्दै जेठ २१ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments