Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-06-07

Gandaki, Gorkha, Sahid Lakhan, Ward 4

४५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहीद लखन गाउँपालिका-४ का ४५ वर्षीय पुर्णबहादुर चेपाङलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई जेठ २४ गते बलात्कार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २५ गते गोरखा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , National/Online Media

0 Comments