Incident Reports

Election Office picketed by Rastriya Janata Party

2017-05-30

Madhes, Parsa, Birgunj

Rastriya Janata Party picketed Election Office in Parsa on Tuesday from morning 10 am till 12 am. The protesters chanted slogans against the government and the three major parties during the demonstration. According to DSP Chakraraj Joshi, police intervened when cadres of Rastriya Janata Party tried to padlock the election office. पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार राष्ट्रिय जनता पार्टी पर्साले विरगंजमा रहेको जिल्ला निर्वाचन कार्यालय मंगलबार घेराउ गरेको छ । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले विरगंजको राधेमाई टोलमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ गर्दै नाराबाजी पनि गरेका छन् । उनीहरुले बिहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म दुइघण्टा निर्वाचन कार्यालय घेराउ गर्दै सरकार र तीन दलका विरुद्धमा नाराबाजी पनि गरेका छन् । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेताहरु शिव पटेल, निजामुदिन समानी, राजेशमान सिंह लगायतका सहभागीता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis