Incident Reports

पेस्तोलसहित पक्राउ

2017-05-28

Madhes, Dhanusha, Janakpur

जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका-१० स्थित अप्सरा उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनका साथबाट पेस्तोल, मयागिजन र मोबिले एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायात सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि अचार्याले बताउनुभयो।
Local Newspaper - Parsa , Local Newspaper - Sarlahi

0 Comments