Incident Reports

Student padlocked school since 3 days

2017-06-06

Karnali, Dailekh, Dullu

Students of Devi Secondary School School in Dullu municipality-13 have padlocked the school since the past 3 days citing that there had been no classes for math at the school although 3 months had already passed since the beginning of new acamedic session. Students were agitated as Parbati Sharma, maths teacher at the school was not seen at the school since the past three months. दुल्लु नगरपालिका वडा नं १३ मालिकास्थित देवी माविमा शैक्षिक सत्र सुरु भएको ३ महिना हुँदा समेत गणित विषय पढाई नभएको भन्दै विद्यार्थीले विद्यालयमा ३ दिनदेखि तालाबन्दी गरेका छन् । शैक्षिक सत्र सुरु भएको ३ महिना पुग्दा समेत शिक्षकहरुले मनोमानी तरिकाले पठाईमा बाधा पुर्‍याएको भन्दै विद्यार्थिहरुले ताला बन्द गरेको बताए । गणित विषयकी शिक्षिका पार्वती शर्मा शैक्षिक सत्र सुरु भएदेखि विद्यालयमा हाजिर नहुँदा विद्यार्थी आन्दोलित भएका छन । देवी माविमा क र ख समूह गरेर विद्यालय छुट्याएको छ । शिक्षिका शर्माले ४ व अघि नियुक्ति लिँदा विनायकमा भए पनि हाडेआवतमै पढाई दिन अनुरोध गरिएअनुसार पढाउँदै आए पनि बिदामा घर सदरमुकाम जान नजिक पर्ने भन्दै विनायकमा पढाउन थालेकी र यसअघि विनायकमा गणित पढाइरहेका रणदीप विश्वकर्माले समेत हाडेआवत जान नमानेपछि यो अवस्था सिर्जना भएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments