Incident Reports

हतियारसहित पक्राउ

2017-06-11

Bagmati, Makawanpur, Hetauda

हतियारसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी ५ का ४० वर्षीय राजकुमार स्याङ्तानालाई भरुवा वन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

0 Comments