Incident Reports

Nepal Police: Police arrests one on the charge of rape

2017-06-14

Lumbini, Arghakhanchi, Chhatradev, Ward 1

[Updated] Police have arrested Ramesh BK, 22yrs, a resident of Sandhikharka municipality-2 on Wednesday on the charge of raping a 21-year-old woman from Chhatradev rural municipality-1. BK had allegedly raped the woman at a paddy field in Sanochidika while she was returning home from Khajyang. The woman who was found injured was sent to Mission hospital in Palpa for treatment. Police are further investigating on the incident. छत्रदेव गाउँपालिका–१ बस्ने २१ वर्षीया महिलालाई खज्याङबाट कपडा सिलाई घर फर्कने क्रममा स्थानीय सानोचिदीकास्थित धान खेतमा जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ बस्ने २२ वर्षीय रमेश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अशक्त अवस्थामा फेला परेकी पीडित महिलालाई उपचारको लागि पाल्पा मिसन अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । Update.... छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा नेपालीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई जिल्ला अदालतले माघ ९ गते सर्वस्वसहित जन्मकैद हुने गरी फैसला गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजालासले घटनाको प्रमाणका आधारमा आरोपितलाई र्सवस्वसहित जन्मकैद हुने गरी फैसला भएको जिल्ला अदालतका नासु टेकराज गैरेले जानकारी दिए । पीडितलाई ०७४ जेठ ३१ गते आरोपितले बलात्कार तथा कुटपिट गरी घाइते बनाई खेतमा फालेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि पाल्पा पठाएकोमा पीडितको उपचारकै क्रममा असार १ गते पाल्पा अस्पतालमा मृत्यु भएको थियो । आरोपितलाई जिल्ला अदालतले ०७४ असार २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media , Local Newspaper - Rupandehi , INSEC

0 Comments