Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ [Updated]

2017-06-14

Lumbini, Arghakhanchi, Chhatradev, Ward 1

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा नेपालीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई जिल्ला अदालतले माघ ९ गते सर्वस्वसहित जन्मकैद हुने गरी फैसला गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजालासले घटनाको प्रमाणका आधारमा आरोपितलाई र्सवस्वसहित जन्मकैद हुने गरी फैसला भएको जिल्ला अदालतका नासु टेकराज गैरेले जानकारी दिए । पीडितलाई ०७४ जेठ ३१ गते आरोपितले बलात्कार तथा कुटपिट गरी घाइते बनाई खेतमा फालेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि पाल्पा पठाएकोमा पीडितको उपचारकै क्रममा असार १ गते पाल्पा अस्पतालमा मृत्यु भएको थियो । आरोपितलाई जिल्ला अदालतले ०७४ असार २५ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media , Local Newspaper - Rupandehi , INSEC

0 Comments