Incident Reports

Vehicle vandalized

2017-06-16

Karnali, Surkhet, Birendranagar

Mid-western University students have vandalized the vehicle own by Registrar Dr Malla's on Friday. According to information officer Bishnu Kumar Khadka, students have been organizing various protest program putting various demand since June 2nd. They vandalized the vehicle in a daytime after the exposed program was conducted. Midwestern University students came into the protest over the decision of giving the affiliation to other colleges. They have argued that the university itself is not able to operate general and vocational subject and it is not good to give the affiliation to other institution. सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको बा.१७ च. ४२५५ नम्बरको गाडी विद्यार्थीहरुले तोडफोड गरेका छन् । गत जेठ १९ गतेबाट विभिन्न माग राखी आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुक्रबार रजिष्ट्रार डा. मल्लको गाडी तोडफोड गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णुकुमार खड्काले जानकारी दिए । आफ्नो माग पूरा गर्ने तर्फ विश्वविद्यालय पदाधिकारीहरुले वास्था नगरेको भन्दै विहान भण्डाफोर कार्यक्रम गरेका विद्यार्थीहरुले दिउँसो गाडी तोडफोड गरेका हुन् । विश्वविद्यालय अनुदान आयोगले समेत आफ्नै आंगिक क्याम्पसहरुमा साधारण तथा प्राविधिक विषयहरुको पढाई संचालन भइनसकेको अवस्थामा अन्य क्याम्पसहरुलाई सम्बन्धन दिननहुँने भन्दै सूचना निकालेको अवस्थामा मप विश्वविद्यालयले विभिन्न निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेपछि विद्यार्थीहरु स्ववियुको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments