Incident Reports

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रारको गाडी तोडफोड

2017-06-16

Karnali, Surkhet, Birendranagar

मल्लको गाडी तोडफोड गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णुकुमार खड्काले जानकारी दिए । आफ्नो माग पूरा गर्ने तर्फ विश्वविद्यालय पदाधिकारीहरुले वास्था नगरेको भन्दै विहान भण्डाफोर कार्यक्रम गरेका विद्यार्थीहरुले दिउँसो गाडी तोडफोड गरेका हुन् । विश्वविद्यालय अनुदान आयोगले समेत आफ्नै आंगिक क्याम्पसहरुमा साधारण तथा प्राविधिक विषयहरुको पढाई संचालन भइनसकेको अवस्थामा अन्य क्याम्पसहरुलाई सम्बन्धन दिननहुँने भन्दै सूचना निकालेको अवस्थामा मप विश्वविद्यालयले विभिन्न निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेपछि विद्यार्थीहरु स्ववियुको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments