Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2017-06-17

Madhes, Siraha, Dhangadhimai, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-७ का २५ वर्षीय सत्यन मण्डल र सोही ठाउँका २७ वर्षीय विलक्षण मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार आरोपितले असार ३ गते सत्यनले बलात्कार गरेको र विलक्षणले बलात्कार गर्न सहयोग पुर्‍याएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ३ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइ रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi

0 Comments