Incident Reports

हातहतियार सहित पक्राउ

2017-06-17

Madhes, Rautahat, Gadhimai, Ward 4

गढीमाई गाउँपालिका–४ स्थित गढीमाई चोकमा जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने ३४ वर्षीय हिरा राय यादवलाई झोलाभित्र लुकाई राखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, त्यसको खाली म्याग्जिन १ थान र कटुवा पेस्तोल १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Other Sources , Local Newspaper - Rautahat

0 Comments