Incident Reports

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

2017-06-18

Karnali, Surkhet, Gurbhakot

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका वडा सदस्य बलात्कारको आरोपमा पक्राउ परेका छन्। आफ्नै गाउँकी एक किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार वडा नं ६, का सदस्य दलजीत विकलाई पक्राउ गरेको हो। वडा सदस्य विकले आइतबार मेहेलकुनाको नक्कले भन्ने स्थानमा बलात्कार गरेको नाम परिवर्तन (नाम मिरिन्दा) ले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छिन्चु ईलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुबबहादुर थापाले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Surkhet , INSEC

0 Comments