Incident Reports

स्कुलको जग्गामा विवाद हुदाँ झडप

2017-06-16

Madhes, Dhanusha, Rajbiraj

धनुषाको खरियानीमा जग्गा सम्बन्धी विवादमा झडप हुँदा करिब डेढ दर्जन स्थानीय घाइते भएका छन् । स्थानीयले स्कुलको मैदानमा गाईगोरु बाँध्ने किल्ला गाड्ने विषयमा भएको विवादले उग्र रुप लिएपछि दुई पक्षबीच झडप भएको हो । शुक्रबार साँझ भएको झडपमा माओवादी पक्षका एक दर्जन र लोकतान्त्रिक फोरमका ५ जना कार्यकर्ता घाइते भएका छन् । घाईतेहरु सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । जग्गा उपभोग गर्ने मध्येका दुई परिवारबीच बिहानैदेखि शुरु भएको विवाद चर्किदै साँझ आएर समुदाय दुई पक्षमा विभाजित भएर झडप हुँदा दुबै तर्फ क्षति भएको होे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 17
Local Newspaper - Dhanusha

0 Comments