Incident Reports

१७ वर्षीय युवतीलाई बलात्कार गर्ने ६० वर्षीय बृद्ध पक्राउ

2017-05-12

Madhes, Rautahat, Chandrapur, Ward 6

प्रहरीले चंद्रपुर नगरपालिका ६ मोथियाही का आत्मान चौधरीलाई १७ वर्षीय युवती बलात्कारको बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ। चौधरीले युवतीलाई एक्लै भएको मौका परेर जबर्जस्ति गरेका थिए । पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Rautahat

0 Comments