Incident Reports

विद्युत नियमितताको माग गर्दै पावरहाउसमा तालाबन्दी

2017-06-11

Madhes, Bara, Simraungadh

विधुत अनियमितता गरेको विरोधमा सिम्रौगढ़ नपास्थित प्रसारण लाइनको पावरहाउसमा आइतवार स्थानीयवासीले तालाबन्दी गरेका छन। स्थानीय परमानन्द जयसवालको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको हो। सो क्षेत्रमा विधुत अनियमित हुने, भोल्टेजको समस्या भएको भन्दै स्थानीय बासिन्दाले तालाबन्दी गरेको हुन्। सो क्षेत्रमा माछा पोखरी बढिरहेको र पोखरी ठेकेदारलाई कर्मचारीले आर्थिक लेनदेनमा बढी भोल्टेज दिएको स्थानीयवासीको आरोप छ। पावरहाउसका इन्जिनीर निर्मल फौजेदारले जिल्लाले नपालाई चाहिने जति आपूर्ति नगरेको कारण यस प्रकारको समस्या भएको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments