Incident Reports

बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ

2017-06-15

Bagmati, Chitawan, Madi, Ward 4

११ वर्षीय बालिकालाई माडी नगरपालिका-४ अम्रौली बस्ने अन्दाजी वर्ष ७६ को वरण महतोले शितलपुरस्थित आँपको बगैंचामा लगी जबरजस्ती करणी गर्न खोजेको प्रहरीले गिरफ्तार गरेको हो । बालिकाको आमाले चितवन प्रहरीमा १ गते नै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। चितवन जिल्ला अदालतबाट २ गते पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan , Local Newspaper - Chitwan

0 Comments