Incident Reports

सिटी बसका मजदुर आन्दोलित

2017-06-16

Bagmati, Chitawan, Bharatpur, Ward 1

लिका मजदुर आन्दोलित बनेका छन् । सेवा सुविधामा भारी कटौती गरिएपछी उनीहरु आन्दोलित बनेका हुन्|काम गर्ने अवधि बढाएर थप सेवा कटौती गरेपछि उनीहरुले शुक्रबार भरतपुर तथा नारायणगढ क्षेत्रमा चल्ने सिटी बस संचालन गरेनन् । चालकले ४ सय रुपैयाँ, सहचालकले २ सय रुपैयाँ भत्ता दैनिक पाउने गरेका थिए । यस्तै खाजा तथा खानाका लागि १ सय ४० रुपैयाँ पाउने गर्दथे । तर, संचालकले दैनिक १३ घण्टा काम गर्नु पर्ने शर्त राख्दै तलबमा १ हजार वृद्धि गरेर खाना खाजाको सेवा कटौती गरिदिएका छन् । सिटी बसका चालक कृष्ण तामांगले सेवा सुविधामा भारी कटौती गरेर काम गर्न नसक्ने अवस्था सृजना भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments