Incident Reports

कटुवा पेस्तोल बरामद

2017-07-01

Karnali, Mugu, Mugum Karmarong, Ward 5

मुगनकमारौ गाउँपालिका–५ स्थित पुल छेउको झाडीमा बेवारिसे अवस्थामा रहेको १ नाल चाइनिज कटुवा पेस्तोल शनिबार प्रहरीले फेला पारी बरामद गरेको छ । सोही गाउँपालिका–६ रिउसामा झैं–झगडा भएको भन्ने निबेदन परेपछि प्रहरी खटी जाने क्रममा उक्त पेस्तोल फेला परेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

0 Comments