Incident Reports

सुरक्षाकर्मीको कुटाईबाट घाइते भएका मेहताको निधन

2017-06-15

Province 1, Sunsari, Itahari

राष्टिय जनता पार्टी नेपालले घोषणा गरेको मधेश बन्दको क्रममा सुरक्षाकर्मीको कुटाईबाट गत बिहिबार घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा निधन भएको छ । इटहरी नगरपालिका –८ डुम्रहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा मंगलबार बिहान निधन भएको राजपा नेपलाले कुटाईबाट मेहता गम्भीर घाइते भएका थिए । सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भएका मेहताको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Sarlahi , Local Newspaper - Dhanusha

0 Comments