Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-07-03

Madhes, Siraha, Bhagawanpur, Ward 2

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २० गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा सोही दिन भएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Rautahat

0 Comments