Incident Reports

Husband murders wife by slitting her throat

2017-07-11

Lumbini, Banke, Kohalpur, Ward 4

A husband has murdered his wife by slitting her throat here at Belanpur of Kohalpur municipality – 4. Mohammed Aftab Beduwa, 27, murdered his 27 – year – old wife Mansur by slitting her throat, Area Police Office, Banke said. "Beduwa committed the murder at 12 midnight and arrived at the police station with the head of his wife," Deputy Superintendent of Police Suresh Prasad Kafle said. "When we reached the incident site, we found the dead person's body and five to six – month – old daughter. We immediately rescued the daughter," he added. The murderer has two wives according to police. Police have also arrested his younger wife for investigation. The dead woman is the elder wife and has three children. The locals even picketed the Area Police Office, Kohalpur last night demanding stringent legal action against the perpetrator. Police are launching further investigation into the incident RSS झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक बोकेर एक दम्पती मध्यरातमा घरबाट निस्किन्छ । साइकल चढेर केही पर पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गर्छ । गिँडलाई छुट्याएर टाउकोलाई साइकलमा राखेर प्रहरी कार्यालयमा आफूले हत्या गरेको प्रमाणसहित श्रीमान उपस्थित हुन्छ । प्रहरी घटनास्थलमा पुग्दा आमाको शरिर नजिकै दूधे बच्चा हिलोमा छटपटाउँदै रोइरहेको अवस्थामा भेटिन्छे । सुन्दा कुनै दन्त्य कथा जस्तो लाग्ने यो सत्य घटना बाँके कोहलपुरको मुस्लिम परिवारको हो । कोहलपुर ४ बेलनपुरका अहमद अफताल बेरुवाले २६ वर्षीया श्रीमती फुलटन बेरुवाको हत्या यसैगरी गरेका छन् । हत्यापछि अभियुक्तहरु फरार हुने गरे पनि अहमद अफताब भने आफै इलाका प्रहरी कार्यालय कोहलपुरमा श्रीमतीको टाउकोसहित पुगेका थिए । हत्यापछि श्रीमतीको टाउकोसहित उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा सोमबार मध्यराति आत्मसमर्पण गर्न आएको प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी दिए । त्यसपछि प्रहरी अहमदलाई समेत लिएर घटनास्थल प्रस्थान गरेको थियो । कोहलपुर १५ स्थित घटनास्थल पुग्दा फुलटन देबीको शव रगतको आहालमा थियो भने त्यसको नजिकै ६–७ महिनाकी उनकी छोरी हिलोमा छटपटाइरहेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाम् भनेर जेठी श्रीमतीको हत्या गरेको उनले बताएका छन् । प्रहरीले अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Banke

0 Comments