Incident Reports

श्रीमतीलाई छुरी हान्ने पक्राउ

2017-07-12

Lumbini, Dang, Tulsipur, Ward 6

६ निवासी २९ वर्षीय दिपेन्द्र गुप्तालाई श्रीमतीलाई छुरा प्रहार गरि घाइते तुल्याएको आरोपमा पक्राउ गरिएको ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए । तिम्सिनाका अनुसार बुधवार मध्यान्ह १२ बजेतिर दिपेन्द्र गुप्ताले आफ्नै ३८ बर्षीय श्रीमती शान्ती कुमारी गुप्तालाई पेटमा छेरा प्रहार गरि गम्भिर घाइते तुल्याएका छन्। घाइते गुप्ताको राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछी थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । सामान्य घरायसी झगडाका क्रममा दिपेन्द्रले श्रीमती शान्तीलाई छुरा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । ईप्रका तुलसीपुरका प्रमुख तिम्सिनाले छुरा प्रहार गर्ने दिपेन्द्रलाई पक्राउ गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Other Sources

0 Comments