Incident Reports

सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजना पक्राउ

2017-07-17

Bagmati, Kathmandu, Kathmandu

सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले गाडीभित्र महिलालाई दुव्र्यवहार गरेको भन्दै सोमबार गुर्जधारा–थानको–कलंकी रुटमा चल्ने गाडीबाट तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको घोराही घर भई काठमाडौं बनस्थली बस्ने निरज रोक्का मगर, वनराज रोक्का मगर साथै पर्वत कुश्मा घर भई काठमाडौं बस्ने शेरमान गुरुङ छन् । उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments