Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

2017-07-14

Madhes, Siraha, Kalyanpur, Ward 10

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर जब्दी नपा-१० का ३५ वर्षीय मिथिलेश यादवविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले साउन ५ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असार ३० गते यौन दुर्व्यवहार गरी कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मिर्चैया स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साउन ५ गते गरिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर यमनाथ अधिकारीले आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Siraha

0 Comments