Incident Reports

छाउपडी बलात्कार गर्न खोज्ने पक्राउ पछि फरार

2017-07-21

Sudurpashchim, Doti, Purbichauki

डोटीमा रजस्वला भई छाउगोठमा सुतिरहेका बेला बलात्कार गर्न खोज्ने एक जना फरार रहेका छन । शुक्रबार राती ११ बजे डोटी पूर्बी चौकी गाउँ पालिकाका ४८ बर्षिया अमर भूलले २२ बर्षीया बुहारी नाता पर्नेलाई करणी गर्ने खोजेका अमर स्थानीयका फन्दाका परे । घर नजिकैको रहेको छाउगोठमा सुतिरहेका बेला बुहारीलाई बलात्कार गर्न खोज्दा पीडित महिलाले कराएपछि छिमेकीहरुले एउटा कोठामा थुनेका थिए । स्थानीयहरुले शनिबारनै प्रहरीको जिम्मा लगाउने भनेर राती कोठामा थुनेका पीडक अमर भूल फरार रहेको स्थानीय टीका सिं नेपालीले जानकारी दिए । शनिबार दिनभर प्रहरीले खोज्दा पनि पीडकलाई फेला नपारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments