Incident Reports

कुटाकुटमा १८ घाइते

2017-07-21

Madhes, Saptari, Chhinnamasta, Ward 5

सप्तरीमा खेतमा पानी हाल्ने विषयलाई लिइर दुई पक्षबीच कुटाकुट हुँदा १८ जना घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ खुदीबखारी टोलमा शुक्रबार बिहान खेतमा पानी हाल्ने विषयलाई लिएर भएको विवादपछि कुटाकुट हुँदा दुबै पक्षका ९÷ ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरी प्रमुखका मुकेश सिंहका अनुसार घाइतेहरुरुको राजविराजस्थित गजेन्द नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भिर भएपछि थप उपचारको लागि विराटनगर पठाइएको छ । यता घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 18
Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments