Incident Reports

फोहोर फाल्ने ट्रयाक्टर चालकलाई जग्गाधनीले कुटे

2017-07-07

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज नगरपालिकाले बर्षौदेखि बुलबुलियास्थित व्यक्तिको खाल्डो जग्गामा फोहोर फाल्दै आएको थियो । खाल्डो पुरिएपछी जग्गाधनीले फोहोर फाल्न रोक लगाउँदा लगाउदै शुक्रबार बिहान नगरपालिकाका कर्मचारीले त्यहीँ फोहोर फालेका थिए । नगरपालिकाको टोली फ़र्किएपछि निजी क्षेत्रका फोहोर संकलक ट्रयाक्टरसहित त्यहाँ पुग्दा कुटाई खाए । ट्रयाक्टर चालक बड्कु सिंह, सहयोगीहरु महेश बाल्मिकी र गूड्डु बाल्मिकीलाई जग्गाधनीले कुटेर पठाएका थिए । फोहोर फाल्न नपाएपछि एक ट्रयाक्टर फोहोरसहित रातभरी नगरपालिका कार्यालयमा राखिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth unknown
Local Newspaper - Banke

0 Comments