Incident Reports

बन्दुकसहित एक पक्राउ

2017-07-21

Province 1, Morang, Kerabari, Ward 8

केराबारी गाउँपालिका ८ हजारबिघाबाट प्रहरीले बिहीबार ४ नाल भरुवा बन्दुकसहित एक जनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका कनकटोल बस्ने छत्र बहादुर घोरसाने रहेका छन् । घोरसानेले छ् वालीमा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबरी र शसस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गबाट खटिएको प्रहरीको टोलीले परालमा लुकाएर राखेको अवस्थामा लोड भएका ४ नाल भरुवा बन्दुक बरामद गरेको हो । बरामद बन्दुकसहित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय केराबारीमा राखि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Jhapa

0 Comments