Incident Reports

Land revenue chief smeared black soot by Cadres of CPN Maoist Center and CPN

2017-07-25

Cadres of CPN Maoist Center and Netra Bikram Chand led Communist Party of Nepal have smeared black soot on the face of Doti district Land Revenue Office chief Sunil Sagar Joshi accusing him of trying to defraud money allocated for rehabilitation of freed bonded labors. मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालो मोसो दलिएको छ। माओवादी केन्द्र र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संयुक्त रुपमा कालो मोसो दलेका हुन् । माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिबालय सदस्य डबल सिँह र नेकपाको राष्ट्रिय युवा जन स्वयंसेवक जिल्ला सह ईन्चार्ज मोहन कठायतको नेतृत्वमा गएको समूहले जोशीलाई कालो मोसो दलेको हो । कार्यालयको गेटमा ताला लगाएर परिसरमा धर्नामा बसेका मुक्त हलियाहरुसंग कुरा गरिरहेको बेलामा एक्कासी आएर ‘कुरा गर्नुछ’ भन्दै कालो मोसो दलेका थिए। ‘हलियाहरुको नाममा आएको रकममा लाखौंको कमिसनको खेल गर्न थालेको र कमिसन खान नपाएपछि रकम फ्रिज गर्न खोजिएकोले कालो मोसो दलिएको हो’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य सिंहले भने, ‘हाकिम र केही अरु व्यक्तिका कारण फ्रिज हुने निश्चित भएकोले हामीले बाध्य भएर यस्तो गर्नु परेको हो ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments