Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-07-25

Province 1, Bhojpur, Hatuwagadhi, Ward 6

४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका ३९ वर्षीय बालकुमार राईलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा आजै उजुरी परेको थियो । आरोपितले मादकपदार्थ सेवन गरी महिलामाथि दुर्व्यहार गरेको इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख राजकुमार थापाले बताए । प्रहरी कार्यालयमा आरोपित बालकुमार राईले आफूले गल्ती गरेको स्वीकार गरेको थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments