Incident Reports

श्रीमतीको हत्या गरी आत्मसमर्पण

2017-07-26

Province 1, Sunsari, Koshi, Ward 1

सुनसरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आत्मसमर्पण गरेका छन् । रडले हानेर कोसी गाउँपालिका ६ का ३० वर्षीय रामकुमार यादवले २५ वर्षीया श्रीमती संगीता यादवको हत्या गरेका हुन्। कोसी गाउँपालिका १ को राजापोखरीको चौकीदार काम गर्ने यादव त्यहीँ क्वार्टरमा बस्दै आएका थिए। उनले बिहान क्वार्टरमै श्रीमती संगीताको हत्या गरेका हुन्। रडले हानेर श्रीमतीलाई बाहिर आँगनमा ल्याएर ट्युबले घाँटी कसिदिएका थिए। श्रीमतीको हत्या गरेर उनी सीधै प्रहरी कार्यालय भन्टाबारी पुगेका थिए।ससुराली पक्षले बढी तनाव दिएको झोकमा श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष उनले बयान दिएको एसपी पोषराज पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Jhapa , Local Newspaper - Saptari , Local Newspaper - Rautahat , Local Newspaper - Morang

0 Comments