Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-23

Province 1, Dhankuta, Mahalaxmi, Ward 5

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका-५ सालघारीका २४ वर्षीय उमेश रम्तेललाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Morang

0 Comments