Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-26

Province 1, Dhankuta, Khalsa Chhintang Shahidbhumi, Ward 2

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका-२ छिन्ताङका २९ वर्षीय झलकमान राईलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा पीडितले सोही दिन प्रहरी समक्ष उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ११ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Morang

0 Comments