Incident Reports

नाला बनाउदा वडाअध्यक्षमाथी आक्रमण

2017-07-27

पानीको निकासाका लागि नाला व्यवस्थित गर्न पुगेका नेपालगन्ज-३ का वडाअध्यक्षमाथीआकर्मद आक्रमण हुँदा उनी गम्भीर घाइते भएका छन्। नेपालगन्ज उपमहा-नगरपालिका-३ मा पानी निकास खोल्ने कार्य गराउने क़ममा वडा नँ ३ का अध्यक्ष अयुब सिद्दिकीमाथी कुटपिट भएको हो । " पानिका कारण सडक जलाम्मे हुने गरेपछि राप्तीपथमार्गमा नाला व्यवस्थित गर्न क्रममा आक्रमण गरियो ", आध्यक्ष सिद्दिकीले भने , "मलाई टाउकोमा गम्बिर चोट लगएको छ, चक्कर लागिरहेको छ ।" "बुधबार पनि नाला व्यवस्थित गर्न छलफलका क्रममा मो हुसेन हलवाई लगायतले अवरोध गर्न खोजेपछि प्रहरीको सहयोग लिएको थिए " , अध्यक्षय सिद्दिकी बिहिबर नालामा काम गर्न पठाएका मजदुरमाथी हातपात गर्दै समान फालिदिएपछि आफु त्याँहा पुगेको जानकारी दिदै भने , "म पुग्ने बितिकै मै माथी आक्रमण भयो ।"नेपालगन्ज नर्सिङ होमाले रेफर गरेपछि बिहिबार राति नै सिद्दिकिलाई लखनउ लागिएको पत्रकार सकिल कादरीले जानकारी दिए । प्रहरीले वडाध्यक्ष माथी हातपात गर्ने तीन जनालाई प्रक्राउ समेत गरेको छ । स्थानियबासीले डुबान मुक्त गराउन वडाअध्यक्षमाथी साघतिका आक्रमण भएको भन्दै दोषीहरुलाई कडा कनुनी कारवाहीको माग गरएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments