Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-28

Bagmati, Sindhupalchok, Jugal, Ward 6

The victim underwent medical examination at Chautara Hospital on July 30, informed the police १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-६ बिशङ्खरका ३० वर्षीय मिङमार तामाङलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments